Mahendranagar, Nepal (Near Traffic Chowk)
कञ्चनपुरमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । भीमदत्त नगरपालिका १३ पिपरैयामा रहेको बैजनाथ मन्दिर संरक्षण एवम सम्वद्र्धन समितिको आयोजना र मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टरको सहकार्यमा शनिवार स्वास्थ्य शिविर सम्पन्न भएको हो । उक्त शिविरबाट ८८ जना स्थानियहरुले स्वास्थ्य लाभ पाएका छन् ।
Source : https://shuklaphantakhabar.com/archives/16093?fbclid=IwAR2EzeLAiE5-ycbBjXdgCePst9fPbhRmPGsKUR4RntpOkAdq8FgspM9ggfs