मन्त्र अस्पतालमा एन्डोस्कोपी सेवा || - Mantra Hospital Mahendranagar

मन्त्र अस्पतालमा एन्डोस्कोपी सेवा ||

📅 डाक्टर आउने मिति

शनिबार, माघ १०, २०८२

👨‍⚕️ विशेषज्ञ डाक्टर

डा. प्रतीम प्रधान
MD, DM (Hepatology) NAMS
पेट, आन्द्रा, कलेजो तथा प्यान्क्रियाज रोग विशेषज्ञ

एन्डोस्कोपी गराउनुपर्ने अवस्थाहरू

  • लामो समयसम्म पेट दुख्ने वा अपचको समस्या

  • बारम्बार बान्ता हुने वा बान्तामा रगत देखिने

  • कालो दिसा हुने वा दिसामा रगत देखिने

  • खाना निल्न गाह्रो हुने वा घाँटीमा अड्किएजस्तो लाग्ने

  • पेट वा आन्द्रामा घाउ, सुजन वा क्यान्सरको शंका

    📍 सम्पर्क विवरण

    📞 099-520548, 9749319804
    📧 [email protected]
    📍 भीमदत्तनगर–०३, ट्राफिक चोक, कञ्चनपुर